भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित
काठमाडौँ, पुस २५ गते । जय ट्रफी एलिट कपमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकाल्यो ।
पुलिसलाई फराकिलो जित दिलाउन कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । आक्रामक ब्याटिङ गर्दै ६८ बलमा ६३ रन जोडेका उनले बलिङतर्फ दुवै इनिङमा गरी ७ विकेट लिएका छन् । मधेशको पहिलो इनिङमा दुई विकेट झारेका कुशललले दोस्रो इनिङमा केवल ४.२ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए ।
दोस्रो इनिङमा मधेशका कुनै पनि ब्याटरले पुलिसको बलिङको प्रतिरोध गर्न सकेनन् । विशाल पटेलले सर्वाधिक २७ रन बनाए । ओपनर मयन यादव २२ रन बनाएर आउट भएपछि मधेशको आशा टुटेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्