सुदूरपश्चिमविरुद्ध जनकपुरको मध्यम सुरुआत
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले मध्यम सुरुआत गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ८ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ४७ रन जोडेको छ ।
जनकपुरका शुभ कंशाकार १९ बलमा १६ रन र हर्ष थाकर ५ बलमा ६रन बनाएर खेलिरहेका छन् । ओपनर लाहिरु मिलान्था १४ बलमा १२ र कप्तान आसिफ शेख १० बलमा ११ रन बनाएर आउट भए ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र सैव अलि जैवले एकएक विकेट लिएका छन् । यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #सुदूरपश्चिमविरुद्ध जनकपुरको मध्यम सुरुआत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्