Techie IT
बिहीबार, असार ११,२०८३

मिलन एफसीले जित्यो सेभेन ए साइडको उपाधि


प्रदीप ढकाल ,भक्तपुर
असोज ११, शुक्रबार 

पहिलो रोयल नेपाल सेभेन साइड खुल्ला फुटसल प्रतियोगिता २०८१ को उपाधि मिलन एफसी ले जितेको छ। शुक्रबार भएको फाइनल भिडन्तमा मिलन एफसी ले मिलन एफसी बि लाई ले हराउँदै उपाधि उचाल्न सफल भएको हो

पेप्सिकोला स्थित दिव्यश्वरी प्लानिंगको रोयल नेपाल फुटसलमा भएको फाइनल खेलमा मिलन एफसी एको तर्फ़बाट बिक्रान्त नरसिंह राणाले गोल गरे। विजेता बनेको मिलन एफसी ले शिल्ड, मेडल सहित ,०२,२२२ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता मिलन एफसी बि ले ,०१,१११ रुपैयाँमा चित्त बुझायो विजयी खेलाडीहरुलाई एन्फा महासचिव किरण राईले  पुरस्कृत गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मिलन एफसी बि का सबिन खड्का चुनिए   रोयल नेपाल फुटसलको आयोजनामा भएको दिने प्रतियोगितामा कुल २६ टोलीले सहभागिता जनाएका थिए


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्