तारकेश्वर फुटुङ्गमा डुक बाइक र स्कुटर जुध्यो

तारकेश्वर फुटुङ्ग । तारकेश्वर नगरपालिका वडा नं ७ लक्ष्मीटारमा डुक बाइक र स्कुटर एक आपसमा जुधेको छ ।
पद्मचक्र स्कुलबाट साङ्गला तर्फ गइरहेको प्रदेश ३ – ०२२ – ४ ८४६१ नम्बरको डुक मोटरसाइकल र फुटुङ्ख लक्ष्मीटार बस्तीबाट मूल सडकमा निस्कीएको प्रदेश ०४ प ५६१४ नंम्बरको स्कुटर ठोकीदा बाइक र स्कुटरमा केही क्षती भएको छ ।
प्रहरी प्रभाग फुटुङ्गका प्रमुख कुमार भट्टका अनुसार मोटर साइकल चालक साङ्खलाका क्रिशल देवकोटा र स्कुटर चालक राकेश खत्री सामान्य घाइते भएका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर फुटुङ्ग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्