Techie IT
आईतबार, वैशाख २८,२०८२

एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ क र ख प्रदेशमा सिफारिस उम्मेदवार को को ?


काठमाडौं । नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिरहेको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले  जानकारी दिए ।

क्षेत्र नम्बर ५ (क)

नारायण सिलवाल

मोहन विष्ट

मिरा जोशी

क्षेत्र नम्बर ५ (ख)

दिपक निरौला

जगन्नाथ ढकाल

किरण शाह ठकुरी

ध्रुवराज पाण्डे

राधेश्याम भण्डारी

सत्यनारायण डंगोल


क्याटेगोरी : स्थानीय
ट्याग : #एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ क र ख मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545