मनमैजुमा याक्टिभ डान्स स्टार सम्पन्न
काठमाडौ । तार्केस्बर,मनमैजु 11 ईमेज एकेडेमी स्थित Active entertainment pvt.ltd दृरा आयोजित Active dance star copetition 2079 को पहिलो दिनको dance audition सम्पन्न भएको छ।
जुरि जज मा नायक शितल के सि ,दिपेस यास के,सुजन लामा थिए भने कार्यक्रम लाई बिजेन्द्र नोैबागे ले सन्चालन गरेका थिए।
Frist audition मा contested मध्य 28 जना छनोट भएका छन।छनोट भएका सबै contestant फाईनलमा पुगेको आयोजकले बताएको छ।
रमाईलो सान्त बाताबरण बिबादित रहित कार्यक्रम सम्पन्न भएको छ। दोस्रो audition roud फेरि सोही स्थान मा 2079-04- 14 गते सनिबार हुने आयोजकले जानकारी दिइएको छ ।
उक्त अडिशनको लागि जनआकाश मिडिया पाटनर रहेको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : #याक्टिभ डान्स स्टार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्