Techie IT
बुधबार, जेठ १,२०८२

काठमाडौं १५ मा नेकपा एसका ईश्वरमान डंगालको प्यानलै विजयी


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर १५ मा नेकपा एसका ईश्वरमान डंगोलको प्यानलै विजयी भएको छ ।

डंगोलले ३४७६ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ मत पाएर पराजित बने ।


क्याटेगोरी : स्थानीय
ट्याग : #ईश्वरमान डंगाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545