Techie IT
बिहीबार, जेठ २,२०८२

काठमाडौं महानगर– २० को लागि समृद्ध विकासका योजना बनाएको छु : ताम्रकार


काठमाडौं । काठमाडौं महानगरपालिका– २० मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार हितकर ताम्रकारले उक्त वडाको लागि महत्वपूर्ण विकासका योजना अघि सारेको बताएका छन् ।

यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दिइरहेका बेला उनले पनि धार्मिक क्षेत्रदेखि सडकपेटी र वडावासीहरुको माग पूरा गर्ने लक्ष्यसहित वडाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

यसै पनि धार्मिक सम्पदाले चिनिएको वडा भएकाले थप विकास गरेर अझै सुदृढ वडाको रुपमा चिनाउने आफ्नो लक्ष्य रहेको नेता ताम्रकारले बताए ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545