एमाले साङ्गलामा सुरज बढाथोकीको अध्यक्षतामा क्लव टोल कमिटि गठन
तारकेश्वर काठमाडौं । नेकपा एमाले वडा नं १ अन्र्तगतको क्लव टोल कमिटि गठन भएको छ । साबीक साङ्गला गा.बि.स वडा नं ९ अन्र्तगत रहेको क्लवमा सुरज बढाथोकीको अध्यक्षतामा टोल कमिटि गठन भएको हो ।
भेलाले टोल कमिटीको उपाध्यक्षमा सुनिल श्रेष्ठ , सचिवमा दिपेन्द्र अच्छामी , सह सचिवमा शुसीला भुजेल सहित ३१ सदस्य टोल कमिटि गठन गरेको हो ।
सो भेलामा वडा नं १ का अध्यक्ष बिदुर सापकोटा , जिल्ला कमिटि सदस्य भैरव सापकोटा , नगर कमिटिकी उप सचिव सरस्वती जोशी , नगर कमिटि सदस्य प्रलाद बुढाथोकी , दुर्गा मगर वडा कमिटि सचिव प्रकाश ढकाल , वडा सदस्य लक्ष्मी श्रेष्ठ , सम्झना मिजार लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।



क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले साङ्गला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्