Techie IT
सोमबार, वैशाख २९,२०८२

साङ्गला कठेरीमा जमुना तामाङ्गको अध्यक्षतामा एमालेको टोल कमिटि गठन


साविकको साङ्गला गाविस वडा नं ८ कठेरीमा जमुना तामाङ्गको अध्यक्षतामा १९ सदस्यिय टोल कमिटि गठन गरिएको छ ।

वडा कमिटिको आयोजनामा संचालित सो कार्यक्रमको अध्यक्षता वडा कमिटि उपाध्यक्ष रमेश तामाङ्गले गर्नुभएको थियो ।

उत्त कार्यक्रममा काठमाडौ जिल्ला कमिटि सदस्य कं भैरव सापकोटा, वडा इन्चार्ज तथा वडा अध्यक्ष बिदुर सापकोटा, अनेम संघ अध्यक्ष तथा वडा सदस्य लक्ष्मी श्रेष्ठ, वडा कमिट सदस्य तथा वडा सदस्य अच्युत राज कुँवर, वडा कमिटि सचिव प्रकाश ढकाल लगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमालेको टोल कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545