Techie IT
बुधबार, वैशाख २४,२०८२

जगत कुन्चीप्वाकल सडक खण्डमा ढलानको काम शुरु


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा अवस्थीत जगत कुन्चीप्वाकल सडक खण्डको ढलान कार्य शुरु भएको छ । नगरपालिकाको नगरस्तरीय ७५ लाख बजेटमा शुरु भएको सो ढलान भए पछि माथील्लो भेगका मानिसहरुलाई आवतजावतमा सजिलो हुने वडा सदस्य राज कुमार तामाङ्गले बताए ।

लामाका अनुसार बर्खामा हिल्लामे हुने सडक अव ढलान भएपछि धेरैनै सहज हुनेछ र माथिल्लो भेग क्रमश बिकाशले गति लिदै गएको छ ।

जगत कुञ्चिप्वाकल –ढकाल चौर सडक निमार्ण समितिका अध्यक्ष सूर्य बाहादुर तामाङ्गका अनुसार गुणस्तरीय ढलान गरि समयमै योजना समन्न गरीने छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #जगत कुन्चीप्वाकल सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:18 am6:42 pm +0545