एमाले तारकेश्वर नगर कमिटिमा को को (७५ जनाको सूचि सहित)

तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगर कमिटिको अधिवेशन भब्यताकासाथ सम्पन्न भएको छ । मंगलबार नेपालटारको कान्तिुर एवी पार्टी प्यालेसमा आयोजित भब्य अधिवेशनले बासु गौतमको अध्यक्षतामा ७५ सदस्य नगर कमिटि गठन गरेको छ । जसमा उपाध्यक्ष धुर्ब राई ,सचीव राजु तिमल्सेना ,उप सचिव सरस्वती जोशी , माता प्रताप थापा रहेका छन ।
कार्यक्रमका बिशेष अतिथिका रुपमा बागमति प्रदेश सचिवालय सदस्य किरण शर्मा , बागमति प्रदेश सदस्य रामेश्वर बोहरा , लेखनाथ फुँयाल ,सिताराम रेग्मी तथा अतिथिहरुमा जिल्ला कमिटि सदस्य भवानी डोटेल , बिन्दा बुढाथोकी , बिदुर अर्यालय लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रमा करिव १२०० जना एमाले कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर नगर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्