Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारकेश्वरकी १९ बर्षीय भट्ट सर्वसम्मतिबाट क्षेत्रीय प्रतिनिधि


तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तारकेश्वर वडा नं ६ को इकाई अधिवेशनबाट कविना भट्ट सर्बसम्मतीबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन ।

१९ बर्षीया भट्ट महिला खुल्ला प्रतिनिधि तर्फ सर्वसम्मतिले चयन भएकी कांग्रेस नेता हरि तिमिल्सिनाले बताए । स्वर्गीय नेता बिनोद भट्टकि सुपुत्री कबिना भट्ट तारकेश्वर नगरपालिकाकाकै कान्छी महिला क्षेत्रीय प्रतिनिधि हुन्।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #कविना भट्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545