कांग्रेसको वडा नम्बर ११ को इकाई सभापतिमा कविराज बस्नेत सर्वसम्मतले चयन

नेपाली कांग्रेसको वडा नम्बर ११ को इकाई सभापतिमा कविराज बस्नेत सर्वसम्मतले चयन भएका छन ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित समाजसेवी कविराज बस्नेत बिगतको स्थानिय चुनावमा वडा अध्यक्षको समेत अम्मेदारी बनेका थिए तर उनी एमाले नेतृ बिन्दा बुढाथोकी संग थोरै मत अन्तररले पराजित भएका थिए ।
विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय वस्नेतले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आएका छन्।
क्याटेगोरी : स्थानीय
ट्याग : #कविराज बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्