वडाअध्यक्ष बिदुर सापकोटालाई कोरोना
तारकेश्वर काठमाडौं । तारकेश्वरका वडा अध्यक्ष बिदुर सापकोटालाई कोरोना संक्रमण भएको छ ।
वडा नं १ का वडाअध्यक्ष सापकोटालाई गत १९ गते बाट ज्वरो आएको र परिक्षण गर्दा पोजेटीभ आएको हो ।
हाल आपूmलाई शशिर गलेको , खाना रुची नभएको , अत्यन्तै कमजोरी महशुस भई होम क्वारेन्टाइनमा बसेको बताए ।
उनले आफुसंग सम्पर्क भएकाहरुलाई सचेत रहन समेत आग्रह गरेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #वडाअध्यक्ष बिदुर सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्