टोखामा १५५ जनामा गरिएको एन्टिजेन टेष्टमा ४५ जनामा पोजेटिभ
काठमाडौं । टोखा नगरपालिकामा १५५ जनामा गरिएको एन्टिजेन टेष्टमा ४५ जनामा पोजेटिभ देखिएको छ ।
११ ओटै वडाको नागरिकहरुलाई वडा नं. ५ को श्रीमाज सामुदायिक भवनमा नगर स्वास्थ्य नगरबासीको एन्टिजेन टेष्ट गर्दै आइरहेको छ । त्यस्तै वडा नं. १ का अध्यक्ष श्रीकृष्ण अधिकारीकाअनुसार टोखा १ बाट १० जनाले परिक्षण गराउँदा सबैको नेगेटिभ आएको बतटाएका छन् । त्यस्तै टोखा नगरपालिकाले नगरबासीमा निःशुल्क अक्सिजनसहितको एम्वुलेन्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
टोखा नगरपालिकाले प्रत्येक हप्ताको मंगलबार र शुक्रबार कन्याट्क ट्रेसिङलाई प्राथमिकता दिएर एन्टिजेन टेष्ट गर्दै आएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्