सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि फर्निचर कम्पनीविरुद्ध मुद्दा
दक्षिण पूर्वी ईङ्गल्याण्डको वर्कशायर शहरमा एक नव दाम्पत्य जोडी जोन मार्शल र क्लेयरले यस्तै अनौठो घटना सामना गरेका छन् ।
उनीहरुले यौन सम्बन्ध राख्ने क्रममा पलङ नै भाँचिएको छ ।
पलङ भाँचिए पश्चात श्रीमती क्लेयर भुईमा पछारिइन् र उनको शरीरमा गम्भीर चोट लागि प्यारालाइसिस भएको थियो ।
यो घट्ना पश्चात क्लेयरको मेरुदण्डको हड्डीमा गम्भीर चोट लागेको छ भने घट्नापछि श्रीमती क्लेयरले बेड बनाउँने कम्पनीविरुद्ध अदालतमा मुद्दा समेत हालेकी छिन् ।

उनीहरुले केही दिन अगाडी मात्र यो पलङ किनिएको भनेर लण्डन हाइकोर्टमा मुद्दा सुनुवाईका क्रममा बताएका थिए ।
श्रीमतीको आरोप यस्तो छ कि, जुन दुर्घटना भएको हो बेडमा भएको खराबीका कारण भएको हो र बेड पनि केही हप्ता पहिले मात्र किनेको भनेर दावी गरिन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्