सामाजिक सञ्जाल कम्पनी ट्वीटरद्धारा एलन मस्कविरुद्ध मुद्दा दायर

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी ट्वीटरले अर्बपति एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। विश्वका सबैभन्दा धनी व्यक्तिसमेत रहेका मस्कले कम्पनीसँगको सम्झौता रद्द गरेको भन्दै ट्वीटरले कानुनी प्रक्रिया सुरु गरेको हो।
गत शुक्रबार मस्कले ट्वीटर खरिदको लागि गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने घोषणा गरेका थिए। मस्कले ट्वीटरले सम्झौताका प्रावधानहरु पालना नगरेको र आफूलाई नक्कली खाताहरुको विवरण नदिएको आरोप लगाएका छन्।
ट्वीटरले भने मस्कको आरोप खण्डन गर्दै आएको छ। अमेरिकाको डेलावर अदालतमा दायर गरिएको मुद्दामा ट्वीटरले मस्कलाई आफ्नो खरिद प्रक्रिया पूरा गर्ने आदेश दिन माग गरेको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #एलन मस्क
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
तपाईको कमेन्ट लेख्नुहोस्