नेपाली सांगीतिक आकाशमा एक होनहार इन्जिनीयर अर्यालको उदय
नेपाली सांगीतिक आकाशमा एक होनहार इन्जिनीयर मिलन अर्याल को उदय भएको छ ।
बहुप्रतिभाका धनि मिलन अर्याल हाल काठमान्डौ को तार्केश्वर नगरपालिका मा इन्जिनीयरको पद मा कार्यरत छन् ।उही मिलन को सुमधुर स्वरमा सुसज्जित पहिलो गिति एल्वम हो । ।
उनकै शब्द/संगीत र स्वर रहेको गितले अहिलेका युबा पिडिको मन जित्ने बिश्वाश लिन सकिन्छ सुदिप श्रेष्ठको म्युजिक एरेन्जमा तयार भएको गितलाई सुरज जोशीले ध्वनी मुद्रण( मिक्सिंग ) गरेका हुन् “केवल म”सुन्नका लागि तलको लिंक मा क्लिक गर्नुहोला ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिलन अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्