झोकिलालको एक झोक गीतमार्फत

एक मध्यम वर्गीय परिवारबाट संघर्ष गर्दै मैथिली भाषाका प्रायः गीत गाएर अगाडि बढ्दै आएका झोकिलाल महतो बर्दिवास महोत्तरीका स्थानीय गायक हुन् ।
कहिले मायाप्रिती, कहिले होली त कहिले मठ मन्दिरको गीत गाउने झोकिलालले भर्खरैमात्र राजकरण महतोको शब्द ओम शङ्करको सङ्गीतमा ‘जल भइर टुटेशवर जेबै यौ’ नामक भोजपुरी गीत बजारमा ल्याएका छन् ।
म्युजक भिडियो समेत बनेको उक्त गीतको छायाङ्कन दीपकराजले गरेका हुन् भने गीतमा झोकिलाललाई आरतिले मोड्लिङमा साथ दिएकी छिन् । सुपर मिथिला स्टुडियोबाट इडिटिङ मिक्सिङ भएको यस गीतमा कृष्णको आर्टवर्क डिजाइन देख्न पाइन्छ ।
”बर्दिबास नगरपालिका भित्र भएका मठ मन्दिरलाई विषय बनाएर गीतको माध्यमबाट प्रचारप्रसारगरी आफ्नो संस्कृतिलाई जगेर्ना गर्न मन छ ।” झोकिलालले एक अन्तर्वार्तामा भने ।
श्रावण महिनालाई लक्षित गर्दै बजारमा ल्याएका ‘जल भइर टुटेशवर जेबै यौ’ गीतलाई दर्शक श्रोताले Singh Entertainment युट्युब च्यानल मार्फत अडियो भिडियो दुबै हेर्न र सुन्न सक्नुहुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्