किन चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दियाे ?
६ फागुन, काठमाडौं । चलचित्र बुलबुलको पोस्टरमा मदिराको विज्ञापन देखिएकाले प्रहरीले उक्त पाेस्टर हटाउन निर्देशन दिएको छ। पोस्टर हटाउन निर्माता र निर्देशकलाई कार्यालयमै बोलाएर निर्देशन दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
पोस्टर हटाउन प्रहरीले निर्देशन दिइपछि हटाउन सुरु भएको बोगटीले बताएका छन् । विनोद पौडेलद्वारा निर्देशित चलचित्र बुलबुल शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चलचित्र बुलबुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्