जब देखी डुबे म गिति एल्बम सार्बजनिक
माया प्रेममा बिछोड हुदाको पिडालाई समेटिएर तयार पारीएको गित जब देखी डुबे म सार्बजनीक भएको छ । गितको भिडियोमा नेपालको प्राकृतिक एवं रमणिय मकवानपुरको कुलेखानी लगायतका स्थानहरुमा छाँयाकन गरिएको छ । सो गिति एल्बममा भिषण राईको स्वर , संगीत एवंम छायांकन अमृत सागरको रहेको छ भने , लय रमेश दाहाल , यारान्जरमा सुमन के.सी रहेका छन ।
संचार कर्मी मोहन अधिकारीको निर्देशन रहेको सो भिडियोमा नव कलाकार रिचा भण्डारी , अजय लम्साल र शिब श्रेष्ठ को बेजोड अभिनय रहेको छ ।
गितको रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जब देखी डुबे म
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्