प्रशान्त बिष्टको नयाँ गित आँखामा आँखा जुधाइ सार्बजनिक
काठमाडौ । प्रशान्त बिष्टको नयाँ गित आँखामा आँखा जुधाइ बोलको गित सार्बजनिक भएको छ ।
चर्चीत गाएक प्रताप दास र एलिना चौहानको स्वर रहेको सो गिति एल्वमा प्रसान्त बिष्टको म्यूजिकका साथै जोडदार अभिनय रहेको छ ।
आँखामा आँखा जुधाइको भिडियोमा अमन बढुको छायाँङ्गन , अभिनास मानन्धरको ड्रोन तथा सीओन श्रेष्ठको निर्देशन रहेको छ ।
गितलाई Eenakshi Entertainment’s official YouTube channel मार्फत सार्बजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=9lSEAFYmGtk
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #आँखामा आँखा जुधाइ, #प्रताप दास र एलिना चौहान, #प्रशान्त बिष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्