बुढानिलकण्ठकी निहारिका भोइस अफ नेपालको टप ९ मा
बुढानिलकण्ठकी निहारिका ज्ञवाली भोइस अफ नेपालको टप ९ मा पुगेकी छन। भोइस अफ नेपालको सिजान ३ को उत्कृस्ट नौ मा पुग्न सफल भएकी ज्ञवालीले शुरुवाती चरण देखि नै राम्रो प्रस्तुति दिदै आएकी छन।
दोश्रो चरणमा तिन कोचलाई स्टिल गर्दै अगाडी बढेकी थिइन्।नकआउट राउण्डमा दुई प्रतिस्पर्धीलाई उछिनेर छनौट भएकी टिम प्रमोदकी उनले कोचहरु बाट निकै राम्रो प्रसंशा बटुलेकी थिइन् ।
त्यस्तै लाइभ राउण्डमा उत्कृस्ट प्रस्तुति दिएकी ज्ञवालीले प्रतियोगितामा अगाडी बढ्नका लागि दर्शकहरुको मत निर्णायक हुने भएकोले सहयोगका लागि आग्रह गरेकी छन।
भोटका लागि :
Dial : 16667709 ( Ntc / landline)
Sms : 09 लेखेर 37000 (Ntc / Ncell)
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निहारिका ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान







तपाईको कमेन्ट लेख्नुहोस्