नारी अस्तित्वमा समर्पित फेसन शो (१६ तस्वीर)
काठमाडौँ । काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीले अस्तित्व नामक फेशन शो गरेका छन् ।
उक्त फेशन सोमा विद्यार्थीले डिजाइन गरेको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्याम्पमा मोडलहरूद्वारा प्रस्तुत गरिएको थियो ।
हेरौँ नारी अस्तित्वमा समर्पित फेसन शोमा मोडलहरूले प्रस्तुत गरेका ड्रेस र मोडलका १६ तस्वीरहरू :















क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नमूना कलेज अफ फेसन टेक्नोलजी, #नारी अस्तित्वमा समर्पित फेसन शो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्