गायिका एलिना चौहान र जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी’( भिडियो सहित)
२४, माघ काठमाडौंः
गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ ।
मुकेश हुमागाईँको छायाँकन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ । गीतको भिडियोलाई मनोज कार्कीले निमार्ण गरेका हुन ।
’चखेवा जोडी ’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #एलिना चौहान, #जनक विवस न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्