मोडल गान्धीभ सुबेदी अभिनित ” मैना कोही आफ्नो छैन” सार्वजनिक ( भिडियो सहित)
१५ माघ काठमाडौँ –
गायक रामचन्द्र चन्द र माया सारुको आवाजमा मौलिक लोक लयमा आधारित ‘मैना कोही आफ्नो छैन’ बोलको गीत सार्वजनिक भएको छ ।
सुर्य न्यौपानेको शब्द रहेको गीतमा लय कमल खनालको रहेको छ । साथै संगीत संयोजन रामचन्द्र चन्द आफैले गरेका छन् । उक्त भिडियोेलाई बिरेन्द्र भाट ‘बिपिन’ले निर्देशन गरेका हुन् भने सम्पादन पनि उनैको रहेको छ। भिडियो छायाँङ्कन महेश महराले गरेका हुन्।
भिडियोमा गान्धीभ सुबेदी, रुपा कंडेल ,शर्मिला अर्याल र दिप्सन केसीको अभिनय रहेको छ । गीतमा एक प्रेम जोडीको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
गीत रामचन्द्र चन्दको आफ्नै युट्वुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रामचन्द्र चन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्