Techie IT
सोमबार, वैशाख २२,२०८२

नेप्सेमा २१.१२ अंकको गिरावट, पाँच कम्पनीको शेयर मूल्यमा ‘नकारात्मक सर्किट’


नेप्सेका अनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ६९ कम्पनीको शेयरमूल्य बढ्दा १७२ को घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक कमाउँदा पाँच कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

शेयरमूल्यमा नकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट लिमिटेड, सप्तकोशी डेभलपमेन्ट लिमिटेड, जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #नेप्सेमा २१.१२ अंकको गिरावट, #पाँच कम्पनीको शेयर मूल्यमा ‘नकारात्मक सर्किट’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545