Techie IT
बिहीबार, वैशाख २५,२०८२

तेश्रो सहकारी महासम्मेलनको डिजिटल पार्टनरका रुपमा इन्फोडेभलपर्स


काठमाडौं ।सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन७त्रगयतस भन्ने मूल नाराका साथ ७त्रगयतसतेश्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९७त्रगयतसमा इन्फोडेभलोपर्स डिजिटलपार्टनर हुने भएको छ। महासम्मेलन आगामी चैत २३ गतेदेखि २५ गतेसम्मकाठमाडौंको होटेल याक एण्ड यतिमा आयोजना हुँदैछ।

यस महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ। जसमा पूर्वअर्थमन्त्री, मन्त्रीहरु, पुर्व गभर्नर, सचिवहरुसहित अन्तराष्ट्रिय सहकारी विज्ञहरुको
प्रस्तुति रहने छ। साथै, अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरुको पनि मुख्यप्रस्तुति रहनेछ ।

यस अघि सन् –२०१८ अप्रिल ४(५ मा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’भन्ने थिमका साथ दोस्रो महासम्मेलन गरिएको थियो । महासम्मेलनले उत्पादनवृद्धि, रोजगारी सिर्जना र गरिवी न्यूनीकरणमा आफ्नो क्षेत्रको भूमिका
बढाउनेलगायतका विषयहरु समेटेर १० बुँदे घोषणापत्र जारी गरेको थियो ।महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्तआयोजनामा प्रत्येक ५ र ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएकोराष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कँडेलले जानकारी दिनुभयो ।

सम्मेलनका डिजिटल पार्टनर को रुपमा रहेको इन्फोडेभलोपर्सले सहकारी तथा
लघुवित्तका लागि विभिन्न सफ्टवेयर प्रडक्ट र परियोजनामा काम गरिरहेको कम्पनीहो। यस कम्पनिले सहकारीहरूको लागि कोर बैंकिङ्ग , मोबाइल बैंकिङ्ग,बजार प्रतिनिधिहरुले सहकारी र लघुवित्तका सदस्यहरु रहेको स्थानबाटै रकम जम्मागर्न सक्ने सुविधाहरु दिँदै आएको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #तेश्रो सहकारी महासम्मेलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:17 am6:42 pm +0545