शेयर बजार दोहोरो अंकले उकालो
साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकलेउकालो लागेको छ ।
बजार खुलेदेखि नै उकालो लागेको बजार १७.१६ अंकको बढोत्तरीमा बन्द भई ११८२.३६ बिन्दुमा उक्लिएको छ । बजार तिब्र गतिमा उकालो लाग्दा वाणिज्य बैंक समुहले धेरै टेवा दिएको छ ।
१६८ कम्पनीका १८ लाख ८७ हजार ३७३ कित्ता शेयर ५४ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको बजारमा एनआईसी एशिया बैंकको शेयरमा अधिक कारोबार चाप देखिएको छ।
कारोबार आएका १० वटा उपसमुहहरु मिश्रीत देखिएका छन् । पाँच वटा उपसमुह उकालो लाग्दा ५ वटा उपसमुहमा गिरावट आएको छ। यस क्रममा बैकिङ्ग समुहको सुचक सबैभन्दा धेरै अर्थात २८.१९ अंकले बढेको छ। यस्तै विकास बैंक १४.९९, होटल १३, फाइनान्स १.७८ र जीवन बीमा ०.१२ अंकले उकालो लागेका छन्।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्