Techie IT
शुक्रबार, असार ६,२०८२

भाटभटेनी सुपर मार्केटको अनुगमन ,बिक्री वितरणमा रोक


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ ।

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #भाटभटेनी सुपर मार्केटको अनुगमन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545