स्ववीयूले खन्यायो रजिस्टारको अफिस अगाडी भत्काएको संरचना

प्रदिप ढकाल ,भक्तपुर
मंसिर ०९, आइतबार ।
भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिबाट रजिस्टार र क्याम्पस प्रमुख माथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववीयूले रजिस्टारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले बल पूर्वक असोज ७ गते भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएर बाटो बनाउन लागेपछि विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलनको क्रममा विद्यार्थीले क्याम्पसमा प्रमुखलाई प्रवेश निषेध देखि विभिन्न धर्ना एवं अन्य आन्दोलन गर्दै आएका न्। ामीले अध्ययन गर्ने संस्थाको पर्खाल भत्काइएको छ र यो समयमा पनि विश्व विद्यालय आफ्नो भएको जमिन जोगाउनकोलागी लागी नपरेको र यो कदम निन्दनीय भएका कारण आफूहरू आन्दोलनमा नै रहेको क्याम्पसका स्ववीयू सभापति पुकार पराजुलीले बताए। जसको विरुद्धमा हामीले आज नगरपालिकाले भत्काएको संरचना रजिस्टारको कार्यालयको गेटमा खन्याएका हौँ उनले थपे। पराजुलीको नेतृत्वमा करिब ३ दर्जन विद्यार्थी रजिष्टार कार्यालयको गेटमा भत्काएको संरचना खन्याउन पुगेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्