Techie IT
मंगलबार, वैशाख २३,२०८२

नेपाल र चीनबीच १३ बुँदे समझदारी


नेपाल र चीनबीच १२ बुँदै सम्झौता र १ बुँदे समझदारी भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा १३ बुँदे सहमतिमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545