Techie IT
सोमबार, वैशाख २२,२०८२

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना


भोटखोला – संखुवासभाको भोटखोला ४ सिप्रुङ्ग्मा हेलिकप्टर दुर्घटनामा परेको छ । अपर अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #hot, #simrik air, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545