Techie IT
मंगलबार, वैशाख ३०,२०८२

राप्रपाको प्रर्दशनिमा रत्नपार्कमा झडप , नेता तथा कार्यकर्ता प्रहरी नियन्त्रणमा


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले धर्मनिरपेक्षताविरुद्ध आज काठमाडौँमा प्रदर्शन गरेको छ । दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

धर्मनिरिपेक्षता लेखीएको ब्यानर जलाउने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा राप्रपाका विभिन्न नेता तथा कार्यकर्ता घाइते भएका भने केही कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रत्नपार्कमा झडप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:13 am6:46 pm +0545