तस्विरमा हेर्नुहोस नेकपाको चियापान
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैं, तिहार, नेपाल सम्बत, नयाँ वर्ष, छठ लगायतका चाडपर्वको अवसरमा भृकृटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापानमा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डक , माघव कुमार नेपाल , राम बहादुर थापा लगायत हजारौ नेता कार्यकर्ताको भिड लागेको छ ।
अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री तथा सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुलगायत उपस्थित हुने नेकपाले जनाएको छ ।








क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको चियापान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्