ककनीदेखि सूर्यचाैरसम्म पर्यटनमन्त्री अधिकारीको चार घण्टा हाइकिङ (फोटोफिचर)
राधेश्याम तिमलसिना (पुकार)
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा मंगलबार ककनी हुँदै सूर्यचौर सम्मको हाईकिङ गरेको छ । टानले ‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा विश्व पर्यटन दिवस मनाउने गरी हाइकिङ गरेको हो ।
हाइकिङमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, राज्यमन्त्री धनबहादुर बुढा, प्रदेश नम्बर तीनकी उपसभामुख राधिका तामाङ लगायत झण्डै तीन सय जनाको सहभागिता रहेको थियो । ककनी मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर सम्मको हाईकिङमा सहभागीले झण्डै चार घण्टा पदयात्रा गरेका थिए ।







क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सूर्यचाैरहाइकिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्