Techie IT
आईतबार, माघ १३,२०८१

नेपालमा आज थप ६३८ जनामा कोरोना संक्रमणको पुष्टि


मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545