Techie IT
शुक्रबार, असार ६,२०८२

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना ,संक्रमितको संख्या २३००


२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545