अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको छ ।
मंगलबार सिएटल रंगशालामा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
बेल्जियका लागि चाल्र्स डे केटेलारेले खेलको ९ औं र ३३ औं मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । अमेरिकाले ३१ औं मिनेटमा मालिक टिलम्यानमार्फत एक गोल फर्काएर खेल बराबरीमा ल्याए ।
५७ औं मिनेटमा हान्स भानाकेनले तेस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै ४-१ को शानदार जित दिलाए ।
यस जितसँगै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हारसँगै अमेरिका अन्तिम १६ बाट बाहिरिएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #अमेरिकालाई ४-१ ले पराजित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्