Techie IT
सोमबार, जेठ १८,२०८३

प्रधानमन्त्रीले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिविरुद्ध एमाले काठमाडौंको प्रदर्शन (तस्वीरहरु)


काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री बालेन्द्र साहले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिप्रति विरोध प्रदर्शन गरेको छ ।

आइतबार संसद्‌मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको हो।

सोमबार माइतीघर मण्डलमा एमाले काठमाडौंले प्रधानमन्त्री साहले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिप्रति विरोध प्रदर्शन गरेको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिविरुद्ध एमाले काठमाडौंको प्रदर्शन (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्