Techie IT
मंगलबार, वैशाख १५,२०८३

भेपमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा विरूद्व ७ करोड ७८ लाख बिगो माग


काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरा विरूद्व अख्तियार दुरुपयोग अन्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महरा


तपाईको कमेन्ट लेख्नुहोस्