Techie IT
आईतबार, जेठ ३,२०८३

२४ घण्टापति हटाइयो राजमार्ग छेकेर पल्टिएको ग्यास बुलेट


रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ ।

राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्यास बुलेट


तपाईको कमेन्ट लेख्नुहोस्