काँग्रेस पनि चुनावमा जाने पक्का, दियो दल दर्ताका लागि निवेदन
मंसिर । नेपाली कांग्रेस पनि निर्वाचनमा जाने पक्का भएको छ ।
यसअघि फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कि नलिने भन्ने अन्योल रहेकामा चुनावमा जाने निर्णय गरेको हो । चुनावमा जाने भएसँगै काँग्रेसले दल दर्ताका लागि आज निवेदन दिएको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दर्ताको निवेदन दिएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस, #चुनाव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्