रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा

काठमाडाैं, पुस २४ गते । रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् ।
साउदी अरेबियामा हुने यस प्रतियोगिताको सेमिफाइनल खेलका लागि दुई स्पेनी टोलीले कडा अभ्यास गरिरहेका छन् । कार्लो एन्सेलोट्टीको टोलीले बिहीबार जेद्दामा मालोर्कासँग खेल्न साउदी अरेबियाको यात्रा गर्नुअघि मंगलवार भाल्देबेबास स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण सत्र गरेको थियो ।
हान्सी फ्लिकको टोलीले सोमवार जोन ग्याम्पर स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण गरेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्