Techie IT
शुक्रबार, असार ६,२०८२

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइलनमा


काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइलनमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545