अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगियो ( नामावली सहित)
काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच काठमाण्डौ जिल्ला कमिटीले एकता सम्पन्न गरेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ ।
संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको छ ।
कुल ६१ सदस्यीय कमिटीमा साविक अनेरास्ववियुवाट ३२ जना र साविक अनेरास्ववियू ९क्रान्तिकारी० वाट २९ जना रहेका छन् । त्यस्तै ७ सदस्यीय कार्यालय टिममा साविक अनेरास्ववियुवाट ४ जना र साविक नेरास्ववियू ९क्रान्तिकारी ० वाट ३ सदस्य रहेका छन् ।
वैठकमा नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा , अनेरास्ववियूका केन्द्रीय सदस्य द्वय अशोक थापा र समीर पाण्डेको विशेष उपस्थिति रहेको थियोे ।


क्याटेगोरी : राजनीति
ट्याग : #अनेरास्ववियूको काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्