Techie IT
शुक्रबार, असार ६,२०८२

चितवन राइनोजले कर्णालीलाई दियो १३१ को लक्ष्य


२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज चतवन राइनोजले कर्णालीलाई  १३० को लक्ष्य दि‍एको छ।  नेपाल प्रिमियर लिग एनपीएलमा आज पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजको थियो ।

लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा कर्णाली छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #खेलकुद, #चितवन राइनोजले कर्णालीलाई दियो १३१ को लक्ष्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Thunderstorm
5:07 am7:03 pm +0545