Techie IT
शुक्रबार, असार ६,२०८२

नेपाल प्रिमियर लिगमा टस जितेर बलिङ गर्दै काठमाडौं गुर्खाज


२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध काठमाडौं गुर्खाजले बलिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा काठमाडाैंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाल प्रिमियर लिगमा टस जितेर बलिङ गर्दै काठमाडौं गुर्खाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545