Techie IT
शुक्रबार, असार ६,२०८२

एनपीएलमा जनकपुरले हरायो पोखरालाई


काठमाडौं, २० मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

यो पोखरा एभेन्जर्सको लगातार दोस्रो हार हो भने जनकपुरको लगातार तेस्रो जित निकालेको छ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपीएलमा जनकपुरले हरायो पोखरालाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545